लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
मंसिर १७, २०८२ श्री हरियाली सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी -३ बाँकेको काठ/दाउरा लिलाम बिक्रीको सूचना
मंसिर १६, २०८२ श्री लखपति सामुदायिक वन उपभोक्ता समूह गढवा गा.पा. २, पँचहिया दाङ (देउखुरी) को काठ/दाउरा लिलाम बिक्रीको तेश्रो पटक प्रकाशित सूचना
मंसिर १६, २०८२ श्री शान्ति सामुदायिक वन उपभोक्ता समूह बुद्धमुमि न.पा. - १० (कपिलवस्तु )को काठ तथा दाउरा लिलाम बिक्रीको सूचना ।
मंसिर १५, २०८२ श्री पारिजात सामुदायिक वन उपभोक्ता समूह, बर्दघाट न.पा.-४ नवलपरासी (ब.सु.प.) को काठ/दाउरा लिलाम बिक्रीको तेश्रो पटक प्रकाशित सूचना
मंसिर १५, २०८२ श्री पारिजात सामुदायिक वन उपभोक्ता समूह वर्दघाट न.पा.-४ नवलपरासी ‍ब.सु.प.को काठ/दाउरा लिलाम बिक्रीको सूचना
मंसिर १४, २०८२ श्री गौथली सामुदायिक वन उपभोक्ता समूह बैजनाथ गाउँपालिका - ६, बाँकेको काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
मंसिर १४, २०८२ श्री वीरपूर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह, बुद्धमुमी न.पा.-१, कपिलवस्तुको काठ/दाउरा लिलाम बिक्रीको सूचना
मंसिर १२, २०८२ वाणगंगा सामुदायिक वन उपभोक्ता समूह शितगंगा न.पा. १४ अर्घाखाँचीको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
मंसिर ११, २०८२ सिम्ले सामुदायिक वन उपभवक्ता समूह बबई गाउँपालिका - १ गंगटेको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
मंसिर ११, २०८२ डिभिजन वन कार्यालय नवलपरासी (ब.सु.प.) को काठ दाउरा लिलाम बिक्रीको सूचना
मंसिर १०, २०८२ डिभिजन वन कार्यालय रुपन्देहीको काठ दाउरा लिलाम बिक्रीको सूचना
मंसिर १०, २०८२ श्री समाज एकता सामुदायिक वन उपभोक्ता समूह डुडुवा गाउँपालिका - ५ बाँकेको काठ दाउरा लिलाम बिक्रीको सूचना