लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ २०, २०८१ कालिका सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा.-१०, पटना, कपिलवस्तुको काठ लिलाम बिक्रीको सूचना
भदौ २०, २०८१ अशोक सामुदायिक वन उपभोक्ता समूह, राप्ती सोनारी बबई, बाँकेको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ २०, २०८१ चिरडाँडा सामुदायिक वन उपभोक्ता समूह, तिनाउ गा.पा.-३ पाल्पाको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १८, २०८१ जनप्रिय सामुदायिक वन उपभोक्ता समूह, देवदह-९ र १०, रुपन्देहीको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१ श्री जुल्के सामुदायिक वन उपभोक्ता समुह राजपुर-७ दाङको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना ।
भदौ १६, २०८१ श्री झाक्रिढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, तुल्सीपुर उपमहानगरपालिका -१३ दाङको काठ दाउराको लिलाम बिक्रीको सूचना ।
भदौ १६, २०८१ सिद्धदेब लेरुवापहाड सामुदायिक वन उपभोक्ता समूह, तुल्सीपुर उ.म.न.पा.-१३, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१ बगाले सामुदायिक वन उपभोक्ता समूह, सरुमारानी-२, प्यूठानको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१ चरिङ्गे साामुदायिक वन उपभोक्ता समूह, सरुमारानी गा.पा.-२, प्यूठानको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १३, २०८१ कंचन सामुदायिक वन उपभोक्ता समूह, सैनामैना-१०, पानवारी, रुपन्देही
भदौ १२, २०८१ श्री बालमितेरी माध्यमिक विद्यालय, तुल्सीपुर-१४, भोजपुर, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ११, २०८१ जनउदय सामुदायिक वन उपभोक्ता समूह, सुनवल-३, नवलपरासीको काठ दाउरा लिलाम बिक्रीको सूचना