लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
फागुन १७, २०८२ श्री खोदाउ सामुदायिक वन उपभोक्ता समूह, ठाकुरबााबा न.पा.-३ र ५, बर्दियाको गोलिया काठ/दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
फागुन १५, २०८२ डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु)को काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना ।
फागुन १५, २०८२ नवजागरण हरियाली सा व उ स बर्दघाट न.पा. -२, नवलपरासी(व.सु.प) को काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।
फागुन १५, २०८२ श्री जमुनाफाँटा सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा -०६, बर्दियाको काठ र दाउरा प्रति इकाई दररेटको आधारमा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।
फागुन १४, २०८२ श्री देवीडाँडा सामुदायक वन उपभोक्ता समूह बबई गाउँपालिका वडा नं. ५, तल्नो बबरपुर, दाङको काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन १३, २०८२ विरभान सामुदायिक वन उपभोक्ता समूह शितगंगा न.पा. वडा नं. ०७, अर्घाखाँचीको काठ/दाउराको लिलाम बिक्रीको सूचना ।
फागुन १३, २०८२ श्री मिलन सामुदायिक वन उपभोक्ता समूह बाँसगढी -६, विजयनगर, दमौली, बर्दियाको काठ/दाउरा लिलाम बिक्रीको सूचना
फागुन १३, २०८२ मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा न.पा.-१०, कपिलवस्तुको काठ लिलाम बिक्रीको बुटवल टुडे पत्रिकामा प्रकाशित सूचना ।
फागुन १२, २०८२ श्री सदाबहार सामुदायिक वन उपभोक्ता समूह शान्तिनगर गाउँपालिका वडा नं. -१, २, र बबई गा.पा.-६, दाङको काठ/दाउरा लिलाम बिक्रीको सूचना
फागुन १२, २०८२ श्री भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह राजापुर न.पा.-०७,बेलासा,बर्दिया काष्ठ वन पैदावार गोलिया काठ/दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ श्री जनकल्याण सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी -०२, बाँकेको गोलिया काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ श्री सुनखोली सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी गा.पा.-०५, बाँकेको काठ/दाउराको लिलाम बिक्रीको सूचना ।